काठमाडौं–अपि पावर कम्पनी लिमिटेडले १३ लाख ४६ हजार २१८ कित्ता शेयरमा लिलामी खोलेको छ ।
शेयरमा न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी तोकेर शिलबन्दी बोलपत्र पेश गर्न सकिने अपीले जनाएको छ ।
शेयरमा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी १० ले भागजाने गरी वा सबै कित्ताका लागि आवेदन गर्न सकिने...}
काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले केपी ओलीको असंवैधानिक कदमको कडा प्रतिरोध गर्नु पर्ने बताउनु भएको छ ।
पत्रकारहरुसँगको कुराकानीमा थापाले ओलीको कदम गलत भएको बताउदै यसको सडकबाटै भए पनि कडा प्रतिरोध गरिने बताउनु भयो । उहाँले यो कार्यान्वयमा जानै दिननहुने बताउनु भयो ।
ओली सरकारल...}
काठमाण्डौ । केहि दिन अघि टिकटक बनाउदा पुलबाट खसेका दाङका युवाको उपचारका क्रममा ज्यान गएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा आज ज्यान गएको प्रहरीले जानकारी दिएका ेछ । उनको आइसीयुमा उपचार भइरहेको थियो ।
शनिवमार दिँउसो उनी बबइ...}
काठमाण्डौ । पछिल्लो समय निकै विवाद र चर्चामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा आज सम्बोधन गर्नुहुने भएको छ ।
संसद विघटन गरि बैशाखमा चुनाव घोषणा गरे पछि ओलीको चौतर्फि आलोचना समेत भइरहेका छ भने प्रचण्ड माधव पक्षका सात मन्त्रीले आइतवार राजिनामा समेत दिइसकेका छन ।
आफुले चालेको कदमको...}
काठमाण्डौ । आइतवार करिव सतकले घटेको नेप्से सोमवार भने केहि सुधार आएको छ । सोमवार नेप्से करिव 30 अंकले बृद्धिहुँदै बजार बन्द भएको छ ।
नेपालमा भएको राजनीतिक परिर्वतनसँगै त्यसको असर शेयर बजारमा समेत परेको छ । आज दिनैभरी नेप्सेले गज्जवको माहोल सिर्जना गर्यो । छोटो समयमै दोहोरो अंकले घटेको नेप्से फेरी क...}