काठमाडौ । पहिलो चरणमा आयोजना प्रभाविभ बासिन्दाको लागी चन्द्रागिरीले सार्वजनिक गरेको आईपीओको आज बाँडफाँड हुने भएको छ ।
विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिथलले दिएको जानकारी अनुसार उसको केन्द्रिय कार्यालय नक्सालमा दिँउसो तीन बजे बाँडफाँड हुने कार्यक्रम रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित...}
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल विरामी भएपछि अस्पताल भर्ना भएकी छन ।
उनकी छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्...}
काठमाण्डौ । नेपाली शेयर बजारमा हराईरहेको रौनक आज बुधवार फर्किएको छ । केहि देखि देखि लगातार उतारचडाव गरिरहेको नेप्से अहिले भने उच्च विन्दुमा पुग्ने लयमा छ ।
बुधवार नेप्से करिव ५० अंकले बृद्धिहुँदै २ हजार ६२ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज नेप्सेका अधिकांस सूचकहरु हरियाली भए पनि अपेक्षा अनुसार क...}
काठमाडौं– चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीयका लागि आह्वान गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरेको छ । आवेदन गर्ने ४ हजार ६ सय ४ जनाले शेयर प्राप्त गरेका छन् । कम्पनीको आईपिओमा ४ हजार ८ सय ८ जनाले आवेदन दिएको मध्ये २ सय ४ जनाको आवेदन रद्द भएको भएको थियो ।
कम्पनीको शेयरमा १० देखि ७० कित्तासम्म...}
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
यो अवधिमा थप ६ सय जना निको भएका छन् । नेपालमा निको हुनेको कुल संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोभि...}