काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भएपछिको राजनीतिक घटनाक्रम बारेमा छलफल गर्न जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । पुस १० गतेबाट स्थगित बैठक आज फेरी बस्न लागेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा...}
काठमाण्डौ – साताको पहिलो कारोबार दिन आइतबार, नेप्से सूचकलडे अलटाइम हाइु रेकर्ड तोडेको छ।
बजार खुलेको १२ बजे सम्मा नेप्से सूचक ४४।६४ अंकले बढेर यस अघिको हाइु रेकर्ड तोडेको हो। यस अवधिमा नेप्से सूचक २१३२।९१ विन्दुमा पुगेको छ।
यसअघि नेप्सेले इन्ट्रा डे कारोबारमा २१२८।८५ विन्दुको रेकर्ड कायम गरेक...}
काठमाडौं–प्राइम कमर्सियल बैंकले भोली (सोमबार) बुक क्लोज गर्ने भएको छ ।
बैंकको लाभांश पाउन आज (आइतबार) शेयर खरिद गर्नुपर्नेछ । आइतबारसम्म सेयरहोल्डर हुनेले मात्र प्राइम कमर्सियल बैंकको लाभांश पाउने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले साधारणसभाका लागि पुस २० गते बुक क्लोज गर्ने भएक...}
काठमाडौ – आज मात्र दोस्रो बजारमा आएको प्रभु लाईफको शेयर किन्ने ३० लाख भन्दा धेरै हुँदा विक्री गर्ने शून्य रहेका छन ।
यो समाचार तयार पार्दासम्म सो शेयरको खरिदको लागी करिव ३१ लाख कित्ताको माग रहेका छ भने विक्रि गर्ने शून्य रहेका छन । कारोबार नभएका कारण आज सो कम्पनीको शेयर मूल्य समेत अपेक्षीत ब...}
काठमाण्डौ । कारोबारको पहिलो दिन आईतबार नेप्से करिव ८९ अंकले बढेको छ । योसँगै नेप्से अहिले सम्मकै उच्च विन्दु २१ सय ७५ विन्दुमा पुगेको छ । यो विन्दु अलटाईम हाइ विन्दु हो ।
आज बजारमा कारोबार भएका अधिकांस शेयर धनीहरु मालामाल भएका छन । आज ९ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज नेप्स...}