काठमाण्डौ । आफुहरुले राखेको माग प्रति कम्पनीले कुनै सुनुवाइ नगरेको भन्दै पठाओ चालकहरुले आज कार्यालयमा तोडफोड गरेका छन ।
कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दै पठाओ राइडरहरूले सोमबार कार्यालय तोडफोड गरेका हुन्...}
काठमाण्डौ । पछिल्ला केहि दिन नेप्सेमा निकै उतारचडाव आइरहेको छ । एकैछिनमा बढ्ने र एकै छिनमा घट्ने शिलशिला सोमवार पनि कायम रह्यो ।
आज बजार बन्द हुने बेलामा करिव ९ अंकले नेप्से बढेको छ । नेप्से बढेसँगै २ हजार ७ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेप्से बढे पनि कारोवार रकममा भने ठुलो गिरावट आएको छ । आज...}
काठमाण्डौ । ओली सरकारले गरेको संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज काठमाण्डौमा विशाल प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गर्नुभएको थियो । सोहि विषयलाई लिएर नेकपा र अन्य दलहरु अहिले सरकारको...}
पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। संक्रमित हुनेमा २५२ महिला र ४०७ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ।
यस्तै सोमबार ७१८ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५० हजार ५८१ पुगेको...}
काठमाडौ -करिब आधा महिना भन्दा धेरै चुप बसेको सरकारले चौतर्फी आलोचनापछि उखु किसानको कुरा सुन्न बाध्य भएको छ । यसैबीच सरकार र किसानबीच आज ४ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार उखु किसानले गरेको आन्दोलन फिर्ता गर्ने, २१ दिनभित्र बक्यौता रकम दिलाइने र उखु किसानका समस्या हल गर्न प्राविधिक समिति बनाइने उल्ल...}