सूचिकृत भएको सानिमा इन्स्योरेन्सको दोस्रो बजारमा आज प्रि ओपनिङ सेसन अन्तर्गत ३ सय ११ रुपैयाँमा कारोवार भएको छ ।
सो कम्पनीको २० कित्ता शेयरको कारोवार भएको छ । नेप्सेमा सुचिकृत भएको पहिलो दिन प्रि ओपनिङ सेसनमा कारोवार हुनु जरुरी छ । सो कम्पनीको मंगलबार मात्र नेप्सेमा सूचिकृत भएको थियो ।
३० लाख क...}
नयाँ नक्सा सार्वजनिकहुने क्रममा नेपालको चर्को आलोचना गरेर चर्चामा रहेका रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उनलाई आत्महत्या दुरुत्साहन केसमा नियन्त्रणमा लिएको हो । उनले सन २०१८ मा एक जना इन्टेरियर डिजाइनर र उनकी आको आत्महत्या प्रक...}
खुल्लामञ्चमा निशुल्क खाना वितरण कार्यक्रमलाई लिएर पछिल्लो समय सामाजिक सञ्जाल र राजनितिक बृत तातेको छ ।
महानगरले नगरप्रहरी प्रयोग गरि खुल्लामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न दवाव दिए पछि उत्पन विवादले मेयर विद्यासुन्दर शाक्यको निकै आलोचना भएको थियो । यसै विषयलाई लिएर बोल्दै शाक्यले भोकालाई खाना खु...}
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजिनामा नदिने बताउनु भएको छ । आफुले राजिनामा दिनुले देश बबार्द हुने उहाँको तर्क छ ।
आज मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो । आफु राजिनामा दिनेबाला नरहेको उहाँको दावी छ ।
धेरै तह र तप्काबाट आफुलाई पदबाट हटाउ...}
आज बुधवार नेप्से करिव तिन अंकको गिरावट सँगै १ हजार ६४० अंकमा बजार बन्द भएको छ । नेप्सेमा आएको गिरावटसँगै कारोवार रकम समेत घटेको छ ।
आज लगानीकर्ताहरु बैक र जलविद्युतमा बढि आकर्षित भए भने विशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाए । विशाल बजार र सानिमा इन्स्योरेन्सको सकारात्मक सर्किटमा कारोवार भयो...}