काठमाडौं–शेयर कारोबार घोटाला गरेको आरोपमा ६० करोड भारु जरिवाना गरिएको छ । भारतको शेयर बजारको नियामक निकाय सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले भारतका दुई कम्पनी र लगानीकर्तालाई जरिवाना गरेको हो ।
भारतका धनाढ्य रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) का अध्यक्ष र प्रबन्ध निर्देशक मुके...}
हुम्ला-हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।
कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर प...}
काठमाडौं–खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो । यससँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याकमाभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
ब्लूमबर्गको ब...}
काठमाण्डौ-प्रभू इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबार भएसँगै नेप्सेमा प्रवेश गरेको छ ।
आईपीओ सार्वजनिक गरेसँगै आज स्थेशल प्रि ओपनिङ सेसनमा १ सय ३७ रुपैयमा कारोवार भएको छ । ३८ नम्वर ब्रोकरले विक्री गरि ५८ नम्वरको ब्रोकरले शेयर खरिद गरेसँगै यसको आधिकारी कारोबार सूरु भएको हो ।
यो कम्पनीको प्रतिस...}
काठमाडौं– कोभिडको कारण यो वर्ष लक्ष्य अुनसार राजस्व संकलन नहुँदा सरकारलाई खर्च चलाउन हम्मे परेको छ । आर्थिक गतिविधि शुस्त हुँदा राजस्व संकलन अपेक्षा अनुसार हुन नसकेको हो । सरकारले संकलन गरेको राजस्व भन्दा खर्च १७ अर्ब १८ करोड ६३ लाख बढी खर्च भएको छ ।
महालेखा परीक्षक कार्यालयका अनुसार शुक्रबारसम्म त...}