काठमाडौं– डेढ दर्जन बैंक तथा वित्तीय संस्थासँग मर्जर बनेको मुलुककै सबैभन्दा धेरै पूँजी भएको वाणिज्य बैंक ग्लोबल आइएमई बैंकले शनिवार (आज) १४ औं वार्षिकोत्सव मनाउँदैछ । बैंकको प्राथमिक पूँजी २७ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकले १४ वर्षको १७ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको छ । ग्लोबलले शनिवार बा...}
काठमाणडौ- प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेले शुक्रबार सूचिकृत गरेको छ तर शनिबारसम्म पनि शेयर मेरो शेयरमा आइसकेको छैन ।
किन आएन त ?
सूचीकृत भए पछि मेरो शेयरले डाटा दाखिला गर्नु पर्ने हुन्छ त्यसपछि मात्र सबैको खातामा शेयर जान्छ । स्रोतका अनुसार आज बेलुका देखि भोलि बिहान सम्ममा सबैको खातामा शेयर...}
काठमाडौ – भारतको केन्द्रीय औषध मानक नियन्त्रण संगठनको ( सेन्ट्रल ड्रग कन्ट्रोल आर्गनाइजेसन ) कोभिड– १९ सम्बन्धी विशेषज्ञ समितिले हिजो शुक्रवार नयाँ वर्षको दिन अक्सफोर्डको कोरोना भ्याक्सिनलाई प्रयोगमा ल्याउने आपतकालीन अनुमति दिएको छ।
यस अनुमतिका साथै भारतमा भ्याक्सिनेसनको ढोका खोलिएको छ। इं...}
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनलाई असंवैधानिक बताउँदै आएको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमका बारे...}
काठमाडौ – शहरी विकास मन्त्री प्रभु साहको गाडीले सर्लाहीमा एक जनालाई ठक्कर दिएर भागेको छ ।
पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
घाइतेको तामाङको अहिले उपचार भइरहेको छ ।...}