काठमाडौ – उखु किसानको भुक्तानी नदिने मध्यका एक लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आज पर्साबाट नियन्त्रमा लिएको हो । पक्राउ गरिएका अग्रवाललाई काठमाडौ पठाउने की के गर्ने भन्ने विषयमा छलफल भैरहेको प्रहरीले जनाएको छ ।
उनको उखु मिलले करिब ९ करोड रुपियाँ भुक...}
काठमाडौं – लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ कुलमानले नभई केपी ओलीले अन्त्य गरेको बताएका छन् ।
प्यूठानको कार्यकता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
देशमा अपुग विद्युत भारतसँग खरिद गरी लोडसेडिङ अन्त्य भएको उहाँले तर्क छ । केपी ओलीले २५० मेगावाट विद्युत् भारतबाट...}
काठमाण्डौ–नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि भइरहेको विद्युत आपूर्तिमा अवरोध लोडसेडिङ नभएको प्रष्ट पारेको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी खबरहरुमा आएजस्तोलोडसेडिङ नभएको र लोडसेडिङ गर्नुपर्ने अवस्था समेत नरहेको भन्दै भ्रमबाट मुक्त हुन आह्वान गरेका छन् ।...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौ – प्रभु लाइफ इन्स्योरेन्सको आइतबारबाट दोस्रो बजारमा कारोबार हुने गरी सूचीकृत प्रक्रियामा गएको छ ।
सूचीकृत प्रकृयाको लागि निवेदन समेत दिई सकेको कम्पनीले आज शुक्रबार बेलुका सम्ममा सबैको Dmate खातामा शेयर आइसक्ने जनाएको छ ।
सूचीकृत भए पछि बोर्डले आईतबारको कारोबारका सुरुवाती मूल्य तोक्ने...}