काठमाण्डौ – ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा शुक्रबार बेलुका ५ बजेसम्ममा झण्डै २ लाख आवेदकले शेयर खरिदकाे लागि आवेदन गरेका छन्।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ बजेसम्ममा करिब २ लाख जना आवेदकले ५० लाख कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।
ज्योति...}
काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से करिव ४० अंकले घटेर समग्र बजार २४ सय १६ विन्दुमा आइपुगेको छ ।
बुधबार दिनभरिमा २ सय १२ कम्पनीहरुको ६ अर्व माथिको कारोबार भएको छ । कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
आज २९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने जसमा २ कम्पनीको स...}
काठमाण्डौ – नेपालमा पनि डिजिटल भुक्तानीले अब ब्यापकता पाउने भएको छ । पछिल्लो समय अनलाईन भुक्तानी गर्नेक्रम बढेसँगै नेपाल राष्ट्र बैंकले मोवाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा दोब्बर बनाएको छ । केन्द्रीय बैंकले प्रतिदिन मोवाइल बैंकिङको कारोबार सीमा २ लाख र इन्टरनेट मार्फत २० लाख सम्...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्स (JLICL) ले यहि फागुन २३ गते देखि फागुन २८ गतेसम्म सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउन लागेको हो ।
निष्काशनमा आउने कुल ६६ लाख...}