काठमाडौं–नेपालमा पब्लिक कम्पनीमा लगानी गर्ने क्रम बढेको छ । पुँजी बजारमा सर्वसाधारणको आकर्षण बढेपछि निजीमात्र नभएर सरकारी संस्थाहरुले समेत विभिन्न कम्पनी बनाएर लगानी गरिरहेको छन् ।
पहिलो पटक सरकारी संस्थाहरु मिलेर सर्वसाधारणलाई समेत शेयर दिने गरी स्टक डिलर कम्पनी ल्याउन लागेका छन् । कर्मचारी सञ्चयक...}
काठमाण्डौ । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।
मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्ष...}
काठमाण्डौ – आज मात्र नतिजा सार्बजनिक भएको आइपीओ को नतिजा हेर्न सास्ती भएको छ ।
यो पटकबाट नतिजा प्रकाशन गर्न अनलाईन मिडियालाई नदिएपछि यस्तो समस्या आएको हो ।
मेरो शेयरको वेब र एपमा समस्या आइरहेको छ । अत्याधिक चापका कारण सुर्भरले काम नगर्दा नजिता हेर्न समस्या भएको हो ।
बिक्रि प्रबन्धक नेपाल एस...}
काठमाण्डौ – फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ।
शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।
गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक रा...}
मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठ...}