काठमाण्डौ – १५ लाख लगानीकर्तालाई शेयर दिन सफल नेपालकै ठूलो आइपीओ निष्कासन गरेको नेपाल पूर्वाधार विकास कम्पनीको शेयरको चर्चा चिया पसल देखि सामाजिक सञ्जाल सम्म छ ।
कारोबार सुरु भएको दिन देखिनै आक्रामक कारोबार भएको यो कम्पनीको शेयर करिब २ हप्ता सम्म लगातार बढेर शेयर मूल्य ७ सय माथि सम्म पुगेको थ...}
काठमाण्डौ – साताको पहिलो दिन आइतबार दिने प्रि ओपनिङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से करिव ४ अंकले बढ्दै २५ सय ५७ विन्दुमा पुगेको छ ।
३५ कम्पनीहरुको कारोबार भएकोमा एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ५ प्रतिशतले बढेको छ । त्यस्तै सबैको चासो रहेको नेपाल पुर्वाधार विकास बैकको...}
काठमाण्डौ । साताको पहिलो दिने नेप्सेमा अर्धसतक भन्दा धेरैको पहिरो गएको छ ।
करिव एक घण्टाको कारोबार हुँदा नेप्से ६१ अंकले घटेको हो । कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्यमा चर्को गिरावट आएको छ । २ सय कम्पनीको शेयर कारोबार भएकोमा ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ ।
च...}
काठमाण्डौ – आज नेप्सेमा ८० अंकको पहिरो गएको छ ।
साताको पहिलो दिन ठूलो अंकले नेप्सेमा गिरावट आएको हो । नेप्से घटे पनि कारोबार रकम भने 8 अर्ब माथि पुगेको छ ।
कारोबार भएका २ सय ७ कम्पनीहरुमा ५ बाहेक अरु सबै कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपस...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}