मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाडौँ –पुँजी बजारमा विभिन्न कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) जारी गरिरहेको बेला आज (शुक्रबार) फेरी अर्को एक कम्पनी आईपीओ निष्कासन भएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरेको हो ।
ज्योति लाईफलै ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । प्रत...}
काठमाडौं– रुरु जलविद्युत् परियोजना लिमिटेडले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) भने आज अन्तिम दिन हो । फागुन ७ गतेबाट आईपीओ निष्काशन गरेकोमा आज (फागुन २१)सम्म आईपीओ भर्न सकिने बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलले जनाएको छ ।
रुरुले ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता...}
काठमाण्डौं–शेयर खरिद गर्ने योजनामा हुनुहुन्छ ? नागरिक लगानी कोषले साढे तीन लाख कित्ता शेयर आजदेखि बिक्रीमा राखिएको छ । कोषले अवितरित हकप्रद सेयर आज शुक्रबारबाट लिलामीबाट बेच्ने राखेको छ ।
कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद निष्कासन गरेको थियो । त्यसमा आवेदन नपरेका कुल ३ लाख ५४ हजार एक सय...}
काठमाडौं–एसिड आक्रमणबाट पिडित भएकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्राप्त गरेकी छिन् । अमेरिकाले एसिड आक्रमणमा परेकी खातुनलाई प्रदान गर्ने निर्णय गरेको हो । खातुनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । प्रेम प्रस्ताव अस्वी...}