• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिंगटी जलविद्युतको शेयरमा १२ लाखले आवेदन दिए

काठमाण्डौ – गएको शुक्रबारबाट प्राथमिक शेयर निष्कासन गरेको सिंगटी हाइड्रोको शेयरमा आवेदनको ओइरो लागेको छ ।

बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार सोमबार साँझसम्ममा कम्पनीको आइपीओमा१२ लाख २२ हजार ८३२ वटा आवेदनबाट १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रूपैयाँ बराबरको १ करोड ८८ लाख ७२ हजार ९०० कित्ता शेयर माग भएको हो ।

यो आवेदन ७ गुणा भन्दा धेरै हो । अब लगानीकर्ताले शेयर पाउन भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया