काठमाण्डौ – पछिल्लो समय सुनचाँदीको बजार निरन्तर उतारचढाव आइरहेको छ । यसै विच बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ।
छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ। बुधबार भने सुनको मूल्यमा बढोत्तरी भएको थियो। सो दिन सुन प्...}
काठमाडौं–कोभिड–१९को कारण मुलुकको अर्थतन्त्र खराब अवस्थामा पुगेको छ । तथ्यांक विभागका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको वृद्धि ऋणात्मक देखिएको छ । अर्थतन्त्र वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको विभागले जनाएको छ ।
केन्द्रीय तथ्यांक विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनि...}
काठमाण्डौं–शेयर खरिद गर्ने योजनामा हुनुहुन्छ ? नागरिक लगानी कोषले साढे तीन लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । कोषले अवितरित हकप्रद सेयर भोलि फागुन २१ गतेबाट लिलामीबाट बेच्ने भएको छ ।
कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद निष्कासन गरेको थियो । त्यसमा आवेदन नपरेका कुल ३ लाख ५४ हजार एक सय ५०...}
काठमाण्डौ – पछिल्ला २ सातादेखि निरन्तर घटिरहेको शेयर बजार साताको अन्तिम दिन भने करिव 90 भन्दा धेरैले बढेको छ ।
आज नेप्से 90 ले बढ्दै समग्र हजार 2506 विन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
विप्लव र सरकार विचको सहमतीले समेत बजारमा असर गरेको धेरैक...}
काठमाण्डौ – धेरै लगानीकर्ताले विगत लामो समय देखि माग गर्दै आएको एउटा अनुरोध आज भने पूरा भएको छ । हाल प्रयोगकर्ताले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा सम्बन्धित डीपीसम्म पुगेर पासवर्ड रिसेट गर्न अनुरोध गर्नुपर्छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को मेरो सेयर पोर्टलमा प्रयोगकर्ताले आफैँ पासव...}