काठमाडौँ-सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत,...}
काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नका लागि ज्योतिषको पाउ परेको नागरिक अभियन्ता तथा लेखक खगेन्द्र संग्रौलाले आरोप लगाएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीट गर्दै देउवामाथि संग्रौलाले आरोप लगाएका हुन् ।
देउवालाई आरोप लगाउँदै संग्रौलाले डोरबहादुर बिष्टल...}
काठमाण्डौ – सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।
बिहीबार बिहान बालुवाटारमा भएको वार्तामा यस्तो सहमति भएको हो।
}
काठमाण्डौ – साताको अन्तिम दिन विहिबार नेप्से प्रि ओपनिङ सेसनमा ९ अंकले बढेको छ ।
आज निकै थोरै कम्पनीहरुको कारोबार भएको छ भने कारोबार भएका मध्य अधिकांसको शेयर मुल्य बढेको छ ।
१८ कम्पनीको शेयर कारोरबा भएकोमा १२ कम्पनीकोको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै २ कम्पनीक...}
काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताउनुभएको छ । आज (बिहिवार) मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
‘हामीलाई शंका थियो । हामीले यसमा सफलता प्राप्त...}