लोकप्रिय सारङ्गी बादक हेमन्त कान्छाले सुरु गरे नयाँ कार्यक्रम – सारङ्गी सँग,पहिलो अतिथिमा परियार

काठमाण्डौ – लोकप्रिय सारङ्गी बादक हेमन्त कान्छा रसाईलीले आफ्नो युट्युब कार्यक्रम सारङ्गी सँग सुरु गरेका छन् ।

सो कार्यक्रममा पहिलो अतिथीको रुपमा लोकप्रिय गायिका कृष्ण परियारलाई उनले स्टुडियोमा निम्ताएको छन् ।

जीबन भोगाइ संगै सांगीतिक प्रस्तुति समेत दिने सो कार्यक्रमा दर्शक स्रोताले पनि निकै मन् पराएका छन् ।

प्रतिक्रिया