काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।
बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।
आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग...}
काठमाडौं-कोभिडको प्रकोपलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई एक हप्ता थप गरेको छ । निषेधाज्ञामा थप कडाई गर्दै वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल सञ्...}
बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधा...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}