पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।
मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि...}
काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीको पेलान खेप्न नसके पछि अन्ततः माधव कुमार नेपालले ओलीसँग सम्बन्ध विच्छेद गर्ने तहमा पुगेका छन् ।ओली आफ्नो अडानबाट टसमस नभए पछि नेपाल पक्षले ओलीलाई सत्ताच्युत गर्नका लागि सांसद पदबाट राजीनामा दिने अन्तिम तयारी गरेका छन् ।
नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभए...}
मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}
काठमाण्डौ—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका करिब ९० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्कासन गरेको मध्य भोटेकोशीले आम सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरेको छ । मिति तय भैसकेको छैन ।
पहि...}
काठमाण्डौ – बहुमत प्राप्त केपी ओली सरकार आफ्नै घर झगडाको कारणले गम्भीर संकटमा परेको छ ।
नेकपा एकीकरण पछि करिब दुई तिहाईको नजिक पुगेको यो सरकार अदालतको निर्णय संगै अल्पमतमा परेका थियो । त्यस माथि आफ्नै समूहका नेताले असहयोग गरे पछि भोलि लिने भनिएको विश्वासको मतमा ओली असफल हुने देखिएको छ ।
आफ्न...}