काठमाडौं–कोरोनाको संक्रमण नियन्त्रणमा कडाई गर्न स्थानीय प्रशासनले उपत्यकाका तीन जिल्लामा लगाएको निषेधाज्ञामा कडाई गर्दे आजदेखि खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ ।
तीन जिल्लाका जिल्ला अधिकारीहरुले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले निषेधाज्ञा थप कडा बनाइउदै खाद्यान्न र किराना पसल खो...}
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाइ गर्न आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोकेका छन्। राणाले आफूसहित न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका छन्।
१२ न्यायाधीशको रोष्टरबाट उनीह...}
काठमाडौं–राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ...}
काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीले मुलुकको अर्थतन्त्रमा ठूलो असर पुगेको अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् । चालु आर्थिक बर्ष ४.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने अनुमान गरिएको थियो । अर्थमन्त्रीले पौडेलले ४.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न पनि नसकिने बताए ।
शुक्रबार आर्थ...}
काठमाडौं–प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधिश सहित पाँच जना न्यायाधिश रहेका छन् ।
पाँच मध्ये न्यायाधीश बमकुमार श्रेष्ठको बारेमा कानुनविद् गोबिन्द बन्दीले प्रश्न उठाएका छन् । उनले बहस गर्नुअघि ने...}