काठमाण्डौ – नेपालमा कोरोना संक्रमण विस्तारै नियन्त्रणमा आउन लागेको पछिल्लो विवरणले देखाएको छ । केहि दिन देश संक्रमीत भन्दा निको हुने धेरै रहेको आँकडाले पनि यो पुष्टी गरेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४८७ जनालाई संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ल...}
काठमाडौं–कोभिड १९को उपचारमा खोप खरिद, उपकरण खरिद र उपचारमा सरकारले आगामि आर्थिक वर्ष करिव ६८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ, कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ र उपक...}
काठमाण्डौ-अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्नुभएको छ । आजै बसेको मन्त्रिपरिष्दको बैठकले अध्यायदेश मार्फत बजेट सार्वजनिक गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको थियो ।
मन्त्री परिषदको सिफारिसमा भण्डारीले आजै अध्यायदेश सार्वजनिक गर्नुभएको थियो । भण्डारीबा...}
काठमाण्डौ – अर्थमन्त्री बिष्णु पौडेलले अध्यायदेश मार्फत आज आर्थिक वर्ष ७८/७९ को लागि बजेट सार्वजनिक गर्नुभएको छ ।
चुनाव लक्षीत लोकप्रिय बजेटले शेयर बजारलाई खासै नछोए पनि नेपाल टेलिकमको २२ प्रतिशत शेयर सरकारले ग्राहकलाई दिने भएको छ ।
टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्रा...}
मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}