काठमाडौं–राजनीतिक स्वार्थका लागि सवा चार सय जनाको कैद मिनाहा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनका लागि जसपाका महन्त ठाकुर, राजेन्द्र महतोसँग गरेको सम्झौता अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन् ।...}
मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह – आफन्तको सहयोग मिल्ने छ ।...}
काठमाण्डौ – उच्च दबाबको अक्सीजन दिनु पर्ने बिरामीलाई अक्सिजन अभाव भएपछि कास्कीमा एकै दिन ६ जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अक्सिजन नपाएर सुत्केरीसहित ६ जनाको मृत्यु भएको थियो ।
ज्यान जानेमा सुत्केरी महिला समेत रहेकी छन् । अक्सिजन अभाव नभएको भन्दै गफ दिने सरका...}
काठमाडौं-सुखि नेपाली समृद्ध नेपालको नारा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हाले पछि मुलुकमा ऋणको भार करिब दोब्बर वृद्धि भएको छ । ओलीको तीनवर्षे कार्यकालमा मुलुकको ऋणभार करिब दोब्बरले बढेको छ । अहिले हरेक नेपालीकोा टाउकोमा ५२ हजार तीन सय ७५ रुपैयाँ ऋणको भारी छ ।
ओली प्रधानमन्त्री...}
काठमाडौं– नेपालमा अहिलेसम्म एउटा मात्र पुनर्बीमा कम्पनी भएकाले बीमा समितिले अर्को नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ ।
बीमा समितिले आवेदन आह्वान गरेकोमा ५ कम्पनीले गोप्य सिलबन्दी आवेदन गरेका छन् । ती कम्पनी मध्येबाट बीमा समितिले मूल्यांकन सुरु गरेको छ । समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्च...}