काठमाडौं । सबै भन्दा ठुलो टिभि नेटवर्क डीस होमले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ ।
सहर...}
काठमाण्डौ – सरकारको अनुरोध पछि अमेरिकी सरकारले नेपाललाई खोप दिने घोषणा गरेको छ ।
नेपाल लगाएत अन्य १६ देशलाई पनि खोप दिने अमेरिकाको तयारी छ ।
यद्यपी कुन खोप र कति परिमाणमा दिने भन्नेबारे खुलाइएको छैन । भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इ...}
काठमाण्डौ – विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ ।
नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । ख...}
काठमाडौं – नेपालमा क्रमश कोरोना नियन्त्रण मा आउने देखिएको छ ।
बिहीबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भएका छन् ।
योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४२ हजार...}
काठमाण्डौ – हिजो मात्र एउटा भिडियो सामाजिक संजालमा भाइरल बन्यो जुन भिडियोमा एउटा सर्जिकल पसलेलाई प्रहरीले निर्घात कुटपिट गरेका छन् ।
घटना विरगंजको हो । सञ्चालक अफ्रोज अहमदलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रल्हाद कार्कीले कुटेपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
प्रहरीको गल्ती भ...}