काठमाडौं–चौतर्फी आलोचनाका बीच सरकारले आज आगामि आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याउने भएको छ । काम चलाउ सरकारले पूर्ण आकारको बजेट ल्याउन नहुने आलोचना भए पनि संविधानमा जेठ १५मा बजेट ल्याउने व्यवस्था अनुसार अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले वृद्धि भत्ता वृद्धिसहित केही पपु...}
काठमाडौं–नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकमा भएको पछिल्लो राजनीतिक घटनाक्रम डिजाइनमा भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज विज्ञप्ति जारी गर्दै संविधानको रक्षाका लागि आँफूले संसदीय मर्यादा उलंघन गरेको बताएका छन् ।
नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्त...}
काठमाण्डौ – लगातारको वर्षाले वितण्डा मच्चाइरहेको छ । यसै बीच खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ ।
हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन ।
उनको खाँदबारी १ स्थित...}
काठमाण्डौ – महामारीको बेला धेरै कलाकारहरुले जनताकै सेवा गरिरहेका छन् । यस्तै सेवा गर्नेमा नायक पल शाह पनि पर्छन् ।
अक्सिजन अभाव हुन नदिन शाह दिनरात नभनी खटिएका छन् भने सयौ अक्सीजन सिलिण्डर अस्पतालमा पुराइरहेका छन् ।
शाहको मानव सेवालाई धेरैले प्रशंसा गरेका छन् भने पलले आफु निरन्तर यो सेवा कर्...}
काठमाडौं–विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको उपचारमा विएण्डबी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले गर्ने भनेको सहयोग परिवारले अस्वीकार गरेको छ ।
दुर्गा प्रसाईँले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्दै थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचा...}