काठमाण्डौ – आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्।
माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नव...}
काठमाडौं–दोस्रो बजारमा कारोबार भइइरहेका तीन वटा हाइड्रो पावर कम्पनीहरुमा गडबड भएको भन्दै सेयर कारोबार रोक्का गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन परेको छ । लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीको सेयर कारोबार रोक्का गर्न माग गर्दै बोर्ड...}
काठमाडौं–शिखर इन्स्योरेन्स हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शिखर इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद शेयर एनआइबिएल एस क्यापिटलले निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापि...}
काठमाण्डौ – बुधबार प्रि ओपनिङ सेसनमा नेप्से २१ अंकले बढेको छ ।
नेप्से संगै कारोबार रकममा पनि हिजोको तुलनामा बढेको छ । आज ६८ कम्पनीहरुको १ करोड भन्दा धेरै शेयर खरिदबिक्री भएको छ ।
आज नेप्सेको वेबसाइट मा समस्या आएका कारण यो भन्दा धेरै बिबरण देखाएको छैन ।
}
काठमाडौं – हिजो मात्र इन्टरनेट क्षेत्रमा हात हालेर चर्चामा आएको चौधरी ग्रुपमा आज भने निकै दुखद खवर सार्वजनिक भएको छ ।
नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा बिहान साँढे आठ बजे आगलागी भएको हो ।
दमकल, नेपाली सेना, प्रहरी र क...}