काठमाण्डौ । देशैभरि मंसिर ४ गते भएको निर्वाचको मत गणना जारि छ । केही उम्मेदबारको नतिजा सार्वजनिक भइसकेको छ भने केहीको गणना हुँदै छ ।
प्रारम्भीक नजिता हेर्दा कांग्रेस लगाएतका गठबन्धनले जनताको मन जित्न नसकेको देखिन्छ भने गठबन्धमा कांग्रेसलाई भने फाइदा पुगेको देख्निछ । यस अघिको निर्वाचनमा आफुल...}
काठमाडौ - काठमाडौं–४ बाट कांग्रेस महामन्त्री गगन थापा जित हासिल गरेका छन । थापाले एमालेका राजन भट्टराईलाई हराउदैं सहज जित निकालेका हुन ।
थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थि...}
काठमाडौ -ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् । उनले ३ हजार ८९६ मत पाएकी छिन् ।
एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।}
चितवनमा रवि लामिछाने अघि लागे,यस्तो छ पछिल्लो मत परिणाम
कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ ।
प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने अघि लागेका छन् । यस्तो छ पछिल्लो राजा अवस्था
प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ मा,
कृ...}
काठमाडौ - चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २३३१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २२२७ मतका साथ दोस्रो स्थानमा छन् ।
मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार विहानबाट दोस्रो...}