ललिता निवास प्रकरण– १२ जना दोषी ठहर

काठमाडौं । भर्खर मात्र  ललिता निवास प्रकरणमा फैसला आएको छ । जस अनुसार मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतले २३ दिनलगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाई गरी आज अन्तिम फैसला सुनाएको थियो ।

१२ जनालाई ७५ लाख रुपैयाँ जरिबाना र दुई वर्ष कैद सजाय तोकिएको छ ।

 

प्रतिक्रिया