विराटनगर । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ तर्फ कांग्रेस उम्मेदवार गोपाल कुमार बस्नेत विजयी भएका छन् ।
एमालेका उम्मेदवार गुरुप्रसाद बराल र बस्नेतकाको मत बराबरी भएपछि निर्वाचन आयोगले गोलाप्रथा गरेको थियो । गोला तान्दा बस्नेतलाई परेपछि उनलाई निर्वाचित घोषित गरिएको हो ।
पाँच दलीय गठबन्धनबाट उम्म...}
काठमाडौं । संघीय संसदको उपल्लो सदन रााष्ट्रिय सभामा रिक्त रहेका १९ रााष्ट्रिय सभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि मतदान हुन लागेको हो ।...}
काठमाडौं -मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ। देश सरकारले यसवर्ष सप्तरीको...}
काठमाण्डौ । सरकारमा सहभागी राजनीतिक दलहरू आँउदो बैशाखमा चुनाव गर्न समहत भएका छन । यो सँगै चुनाव हुने सम्भावना बढेको छ ।
सत्ता गठबन्धनको आज बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।
&lsqu...}
काठमाडौं - प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत...}