काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफू फेरि सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले एमालेको सदस्यता नवीकरण गर्दै पार्टीको राजनीतिक यात्रा पु...}
काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो। आदेशसँगै...}
२०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित दीपक मनाङे ९राजीव गुरुङ० को मनाङ प्रदेश ‘ख’ क्षेत्र रिक्त भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार ९आज० गरेको फैसलासँगै मनाङ ‘ख’ मा उपचुनावको बाटो खुलेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना मल्ल प्रधा...}
काठमाडौं । काठमाडौं महानगरपालिकामा लामो समयदेखि रोकिएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अन्ततः बस्ने तयारी भएको छ । कार्यपालिका र नगरसभा सदस्यहरूको निरन्तर दबाबपछि मेयर बालेन शाहले असार ४ गते बिहान ११ बजे बैठक बोलाएका हुन् ।
बैठक समितिका संयोजक मेयर शाह आफैं हुन् भने उपप्रमुख सुन...}
काठमाडौं — पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी विषयमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो। प्रहरीको अनुसन्धान सम्पन्न...}