काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति अनुसार गरिएको उक्त निर्णय आफूले स्वीकार गर्न नसक्ने उनले प्रष्ट पारेका हुन्।
शर्माले बालुवाटारम...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको समय युवाहरूको भएको उल्लेख गर्दै देश विकासका लागि उनीहरूलाई अगाडि बढ्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले युवाहरूले वैज्ञानिक खोज, अध्ययन, आविष्कार...}
ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट सहकारी ठगी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूरा गरी बुधबार सहकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन पेस गर्ने तयारी गरेको छ।
सिआइबीका अनुसार यस घटनामा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिका...}
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ विवादपछि मंगलबार रोष्टममै भावुक हुँदै पदबाट राजीनामा दिएका छन्।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदन लेख्ने क्रममा त्रुटि भएको आरोप लागेपछि बनेको छानबिन समितिले उनलाई राजनीतिक र नैतिक र...}
भैरहवा कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरी गम्भीर समस्या रहेको निष्कर्ष निकालेको छ। आयोगका अनुसार कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् र आधारभूत मानवीय सुविधा अभावमा कैदीबन्दी राखिएका छन्।...}