काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्...}
काठमाडौं । जेन–जी घटना जाँचबुझ आयोगले तीन जना उच्च पदस्थ अधिकारीमाथि लगाइएको विदेश भ्रमण तथा स्थान हदको रोक फुकुवा गरेको छ। आयोगले सोमबार निर्णय गर्दै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको प्रतिबन्...}
नेपाली सेनाले भदौ २४ गते उत्पन्न अराजक अवस्थामा विशिष्ट व्यक्ति, कूटनीतिज्ञ तथा सर्वसाधारणको जीवन रक्षा नै पहिलो प्राथमिकता दिएको स्पष्ट पारेको छ। जंगीअड्डाबाट जारी लेखमार्फत सेनाले जीवन जोगाउनु कुनै व्यक्ति विशेषको संरक्षण नभई राज्यको आधारभूत कर्तव्य भएको जनाएको हो।
लेखमा अवस्था थप व्यापक र अराज...}
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट पार्दै यसका लागि सरकारले आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइरहेको बताएकी छन् ।
सिंहदरबारमा इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले वर...}