काठमाण्डौ । पाटी अध्यक्षमा पराजित भएका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् ।
हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट...}
काठमाडौँ - सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई बताए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।}
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की भएको हो ।
देउवा र प्रचण्डबीच टेलिफोन वार्तामा एमसीसीबारे छलफल हुँदा एक अर्कामाथि आक्रोश पोखेको बुझिएको छ...}
विराटनगर । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ तर्फ कांग्रेस उम्मेदवार गोपाल कुमार बस्नेत विजयी भएका छन् ।
एमालेका उम्मेदवार गुरुप्रसाद बराल र बस्नेतकाको मत बराबरी भएपछि निर्वाचन आयोगले गोलाप्रथा गरेको थियो । गोला तान्दा बस्नेतलाई परेपछि उनलाई निर्वाचित घोषित गरिएको हो ।
पाँच दलीय गठबन्धनबाट उम्म...}
काठमाडौं । संघीय संसदको उपल्लो सदन रााष्ट्रिय सभामा रिक्त रहेका १९ रााष्ट्रिय सभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि मतदान हुन लागेको हो ।...}