पल शाहको विषयमा उच्च अदालत पोखराको आयो यस्तो आदेश

काठमाडौं - नाबालिक गायिकालाई जबर्जस्ती गरेको अभियोगमा थुनामा रहेका नायक पल शाहको विषयमा उच्च अदालत पोखराले नयाँ आदेश दिएको छ । 

पल शाहको बिरुद्दमा परेका दुई निवेदन एकैसाथ पेस गर्न अदालतले आदेश दिएको छ । उनी बिरुद्द तनहुँ र नवलपासीमा निवेदन परेको थियो । 

थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने तनहुँले फैसला गरेसँगै शाह उच्च अदालत पोखरा पुगेका थिए । सोही निवेदनको आधारमा अदालतले यस्तो फैसला गरेको हो ।  

शाहलाई करणीको अभियोग लगाउने बालिकाले अहिले भने आफ्नो बयान फेरिसकेको छन् । 

 

प्रतिक्रिया