काठमाडौंँ - मंगलबार सुनचाँदीको भाउ सस्तिएको छ । पुस ५ गते सुन तोलामा १०० रुपैयाँले घटेको छ । चाँदी पनि यस दिन तोलामा पाँच रुपैयाँले गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन पनि घटेर प्रतितोला ९९ हज...}
काठमाडौंँ - पछिल्लो केही दिन सुनको मूल्य वृद्धि हुनेक्रम जारी छ । आइतबार पनि छापावाला सुनको मूल्यमा बढोत्तरी देखिएको हो ।
साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भई १ लाख ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्...}
काठमाडौंँ - नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ ।सुन आज तोलामा १ लाख रुपैयाँ माथि उक्लिएको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मुल्य ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३६० रुपैयाँमा...}
काठमाडौंँ - खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
अन्तर्...}
काठमाडौंं - बुधवार सुनको मूल्य वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।
मंगलबार ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आजका ला...}