आकाशियो सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंँ - नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य .तोलामा ५ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया