काठमाण्डौ – सर्जक तथा गायक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत दहि चिउरे माया सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्दै युउटुवको उत्कृष्टको सूचिमा समेत पर्न सफल भएको छ ।
गीत हेर्ने र सुन्ने दर्शकले अत्यन्तै उत्कृष्ट प्रक्रिया सहित गीतले आक्रामक दर्शक बटुलिरहेको छ ।
अधिकारीकै लय तथा शब्द सिर्जना रहेक...}
काठमाडौ – पत्रकार सन्तोष देउजाले पछिल्लो समय निकै चर्चामा रहेको लाउरेको जोडीलाई पुनरमिलान गराएका छन् ।
आज आर्थिक सन्देस सँग कुरा गर्दै देउजाले उनीहरुले मिलन भएको बताए ।
}
काठमाडौ – बिछोडिएका एक जोडीलाई पत्रकार सन्तोष देउजाको पहलमा पुनर मिलन भएको छ ।
भारतीय सेनामा रहेका राहुल र स्मिताको घरबार लगभग बिग्रिएको अवस्थामा थियो ।
यही खबर सार्वजनिक गरेका देउजाले उनीहरूको मिलन गराएका हुन् ।
मिलन पछिको उनीहरूसँग गरिएको अन्तिम कुराकानी यस्तो छ
}
काठमाडौ – आफ्नो बोल्ने शैलीका कारण चर्चामा रहेका बाल गायक सचिन परियारले आवाज नयाँ गीत के छ हजुर चर्चामा रहेको छ ।
पछिल्लो समयमा उनलाई दिएर गीत बनाउनेहरु धेरै छन् । उनलाई देखेंपछि दर्शक पनि लोभिने गरेका छन् ।
उनको गीत के छ हजुर बोलको गीतलाई पनि सबैले मन् पराएका छन् ।
}
काठमाडौ – गीत गाउने कलाले सबै माझ चर्चामा आएका गायक अलिफ खानले इन्द्रेणीमा जागिर पाएका छन् ।
इन्द्रेणीका संचालक कृष्ण कँडेलले सो कुराको खुलासा आज गरेका छन् ।
आउनुहोस् उहाँहरुसँग गरिएको कुराकानी हेरौ ।
}