युवराज आचार्य र सुनिता बुढाको आवाजमा निकै उत्कृष्ट गीत पानी घैलाको

काठमाडौ – पुराना तथा लोकप्रिय गायक युवराज आचार्यको नयाँ गीत पानी घैलाकाे भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट सो गीतमा आचार्यलाई आवाजमा सुनिता बुढाले साथ दिएकी छन् ।

सो सुमधुर गीतको शब्द विदुर शर्माले गरेका छन् भने लय सिर्जना गायक आचार्यकै रहेको छ ।

गीतलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन् भने काजीस,लोमस शर्मा र गरिमा शर्माको अभिनय रहेको छ ।

प्रतिक्रिया