काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामै निर्जीवन बीमा कम्पनीहरूले सवा ४ अर्ब रुपैयाँ बरबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
साउनमा बीम...}
काठमाण्डौ । यसै वर्ष आइपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्सले हकप्रदक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर दिने समेत घोषणा गरिसकेको छ ।
कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्...}
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई बोनस शेयर वितरण गर्ने भएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको हाल कायम चुक्ता पुँजी १० अर्बको ४ प्रतिशतले हुन आउने ४०...}
काठमाडौं । पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापूँजी २० अर्ब हुने भएको छ । बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीको न्युनतम चुक्तापूँजी २० अर्ब पुर्याउने निर्णय गरेको हो ।
कम्पनीहरुले नै पूँजी बढाउने योजना पेस गर्न समय दिएको र कम्पनीहरुले पेस गरेको योजनापछि मात्रै...}
दिपाकाठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् ।
शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमबीच दिपकराज गिरी, दिपाश्री निरौला र आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि...}