काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० दशमलव ०६ प्रतिशत वृद्धि भएको छ। गत आवको असोज मसान्तसम्म कम्पनीले १५ करोड ७९...}
काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा पौने ३ अर्बको पोलिसी सरेन्डर भएको छ । साउन र भदौ महिनामा २ अर्ब ७५ करोड ३३ लाख ३९ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको बिमा प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार साउन महिनामा १४ वटा बिमा कम्पनीको १० हजार २९२ वटा बीमालेख सरेन्डर भएका छन...}
काठमाडौं– जीवन बीमा कम्पनीहरुबाट भदौमा ९ हजार भन्दा बढी बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ९ हजार ४ सय ४९ जना बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।...}
आर्थिक गतिविधिमा आएको मन्दीसँगै बीमा कम्पनीहरूको व्यवसाय र बीमा पहुँच निरन्तर घट्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह, व्यापार व्यवसायमा कमी, र व्यक्तिको आम्दानी घटेपछि बीमा क्षेत्रमा यसका असरहरू देखिन थालेका छन्।
नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार बीमा पहुँच १.३ प्रतिशतले घटेको...}
काठमाडौं–आर्थिक वर्ष २०८१ ÷८२ को पहिलो महिना अर्थात साउन महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बाहेक साढे २ अर्ब बढी प्रथम बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधि...}