आमा,
यो चिट्ठी हातले होइन
मनले लेख्दैछु।
यहाँ कलमभन्दा भारी
एक्लोपन छ।
पथेको घर छ एउटा,
छानोमुनि हाँसो हुन्थ्यो,
भित्तामा पसिना टाँसिएको,
आँगनमा सपनाहरू खेल्थे।
आज म त्यो घरबाट
हजारौँ माइल टाढा
आफ्नै साससँग डराइरहेको छु।
घरमा परिवार छ...}
वीरगञ्ज, ११ जेठ — पर्सा जिल्लाका लोकप्रिय युवा नेता बिमल पौडेलले आज नारायणी अस्पताल विकास समितिको सदस्यको रूपमा पदभार ग्रहण गरेका छन्। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई आगामी तीन वर्षका लागि समितिको सदस्यमा मनोनीत गरिएको हो।
पदभार ग्रहण गरेपछि...}
मिनु पोखरेल, काठमाडौं - के तपाईं चुरोट वा खैनीजन्य पदार्थको लतमा हुनुहुन्छ ? यदि हो भने, आजको सूचना प्रविधिको सहज पहुँच भएको समयमा पनि तपाईंले सुर्ति तथा सुर्तिजन्य पदार्थले हाम्रो जीवनमा पार्ने असरबारे थाहा नपाउनु दुर्भाग्यपूर्ण हुनेछ।
किनभने आजको मितिसम्म विश्वभर ८० लाखभन्दा बढी मानिसहरू सुर्ति...}
देशभर कक्षा १२ को परीक्षा आइतबारदेखि सुरु हुँदैछ, जसमा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना परीक्षार्थी सहभागी हुँदै छन्। देशभर १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको छ भने ५ हजार...}
काठमाडौं – अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसोबास गरिरहेको स्थानमै प्रथम सेवा बिन्दु कायम गरी स्वास्थ्य सुविधा लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रीपरिषद्को बुधबारको बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गरी उक्त व्यवस्था स्वीकृत गरेको हो...}