काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेबाट परीक्षा सुरु हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषा...}
काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सबै सामग्री सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको छ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, गत वर्षको तुलनामा परीक्षा...}
काठमाडौं — सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा बोर्डले वर्षौंदेखि सेवा प्रदायक संस्थाहरूलाई भुक्तानी दिन नसक्दा बक्यौता रकम १७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। फागुन २५ सम्मको विवरणअनुसार, चालु आर्थिक वर्षका लागि गरिएको दाबी रकमको समेत रुजु हुन सकेको छैन। गत आर्थिक वर्षका १.५ अर्ब रुपैयाँसमेत ब...}
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने निर्णय गरेका छन्। यस निर्णय अन्तर्गत, बिरामीहरूलाई अब सरकारी अस्पतालहरूमा उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध हुनेछ।
हिमोफिलिया एक वंशाणुगत र जटिल प्रकारको रक्तस्रावको समस्या हो, जसको उपचारमा...}
काठमाडाैं - स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत औषधि लेख्दा कम्पनीको नाम नभई जेनेरिक नाम मात्र लेख्न सुझाव दिइएको छ। बिरामीले औषधि स्टक राख्दा पनि कहिलेकाहीं अभाव हुने समस्या औंल्याइएको छ।
हाल स्वास्थ्य बिमा बोर्डका अध्यक्ष र कार्यकारी निर्देशक दुवै पद खाली रहेका छन्। अध्यक्ष डा. गुणराज लोहनीले गत...}