काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ आज बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँड हुने छ । आज बिहान १० बजे बाँडफाँड गर्ने गरी तयारी भएको कम्पनीले जना...}
काठमाण्डौ । सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा विहिबार पनि सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको पहिलो घण्टामै कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो । योसँगै कम्पनीको शेयर मूल्य ५४७ रुपैयाँ पुगेको छ । यसरी हेर्दा लगानीकर्ताहरुले एक हप्ताको अवधिमा ५ हजार हाराहारीमा कमाइ भएको छ । य...}
काठमाण्डौ - बुधबार ६० अंक भन्दा धेरैले घटेर बन्द भएको शेयर बजार बिहीबार भने प्रि ओपन सेसनमा ४ अंकले बढेको छ । यो सेसनमा आज २३ लाख भन्दा धेरैको कारोबार भएको छ भने २२ कम्पनीको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य १७ कम्पनीको शेयर मूल्य भएको छ साथै २ कम्पनीको शेयर मूल्य घटेको छ साथै ३ कम्पनीको श...}
काठमाडौं - बुधबार पनि नेप्सेमा ठूलो पहिरो गाएको छ । मंगलबार बजार अर्धसतक हाराहारीमा घटेको बजार आज पनि सोही अनुरूप घटेको छ ।
शेयर धितो कर्जाको बहानामा नेप्सेमा निरन्तर बिक्री चाप पर्दा बजार घट्न पुगेको हो ।
बुधबार नेप्से करिव ६० अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २८७६ व...}
काठमाण्डौ । नेपालमा शेयर बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेशसँगै चासो र चर्चा निकै चुलिएको छ ।
यसै विच भोली हरितालिका तीजको अवसरमा नेप्से खुल्छ कि खुल्दैन भन्ने धेरैको चासो रहेको छ । हाम्रा पाठकहरुले समेत यो विषयमा हामीलाई जिज्ञाशा राख्नु भएको थियो । यसै जिज्ञाशालाई मेट्न हामीले नेप्सेमा सम्...}