काठमाडौं–विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर भइरहेको बेला सरकारले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४० करोड अमेरिकी डलर ऋण लिएर विनिमय संकट टार्ने तयारी गरेको छ । नेपाल सरकारको प्रस्तावमा आईएमएफले एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत नेपाललाई ४० करोड अमेरिकी डलर अर्...}
काठमाडौं– नेपाल उद्योग परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाउने क्रममा स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट ९कधबमभकजष्।अयm।लउ० र मोबाइल एप सार्वजनिक गरेका हुन् ।
स्वदेशी अभियानमा आवद्ध...}
काठमाडौं–राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा करिव पौने ४५ करोड रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको छ। राजश्व चुहावट गरेको आरोपमा रुपन्देही समरिमाही गाउँपालिका वडा नम्बर ६ का कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोद गुप्ताविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।
गुप्ताले राजस...}
काठमाडौं–निजी क्षेत्रले करका व्यवस्था सरलीकृत गर्न माग गरेको छ । नीतिगत झन्झटले व्यवसायी मर्कामा परेको भन्दै करका व्यवस्था सरल बनाउन नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको हो । महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार गाडियाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले विहीवार राजस्व विभाग...}
काठमाडौं— तरलताको चाप बढे पछि नेपाल राष्ट्र बैंकले २५ अर्बको ट्रेजरी बिल बिक्रीका लागि आह्वान गरेको छ । आज बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल खरिद गर्न सक्नेछन् ।
फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउ...}