काठमाडौंं - नेपाल राष्ट्र बैंक कर्मचारी माग गरेको छ । बैंकले आज –भदौ १७ गते) एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३ जना कर्मचारी मागेको हो ।
बैंकले सहायक निर्देशक (प्रशासन सेवा) १८ जना, सहायक निर्देशक (प्राविधिक सु.प्र.) एकजना र सहायक (प्रशासन सेवा)का लागि २४ जना कर्मचारी मागेको हो ।...}
काठमाडौंं - लगानीकर्ताको चौतर्फि गुनासो पछि सि आस्वा शुल्कमा छुट दिने बैंकको संस्था वृद्धि हुदै गइरहेको छ । नेपाल बैंकले सि आश्बा शुल्क नलिने भएको हो ।
बैंकको भदौ १३ गतेको निर्णय अनुसार भदौ १४ गते देखि लागू हुने गरेर सम्पूर्ण सि आश्बा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो । अव लगानीकर्ताले यस बैं...}
काठमाडौंं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
लघुवित्तले ब्यवस्थापकीय श्रेणाीमा प्रबन्धक १ जना र सहायक प्रबन्धक १ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातकोत्तर सरहको परीक्षा उत्तिर्ण गरी बैक तथा वित्तीय संस्था वा लघुवित्त सम्बन्धी कार्य...}
काठमाडौं - नबिल बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ४८० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । बैंकका केही सस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको...}
काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले शत प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।
बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमाति माग्दै नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते आवेदन दिएको हो ।हाल कायम चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न अनु...}