काठमाडौं । सानिमा बैंकका विद्यमान संस्थापकले ५१ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्।
इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। सेयरको न्युनतम मूल्य १४५ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।
यस्तै, न्युनतम १० लाख कित्ताका लागि...}
काठमाण्डौ । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८।७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७।६८ प्रतिशत नगद लाभांश गरि कुल २०।६८ प्र...}
काठमाडौंं - नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न खातामा आज (कार्तिक १५ गते, मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५०...}
काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यसअवधिसम्म आइपुग्दा कम्पनीले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५६.४६% ले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीले २४ करोड २० लाख...}
काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश वितरणको घोषणा गरेको छ । बैंकको कात्तिक ६ गते आइतबार बसेको सचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकले गत आर्थिक वर्षको २०७८/७९ को मुनाफाबाट आफ्ना सेयधरनीहरुलाई ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।...}