सिद्धार्थ बैंकको लाभांस घोषणा,बोनस र नगद कति

काठमाडौंँ - लिमिटेडले लाभांश घोषणा गरेको छ । बेंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको मंसिर २० गते मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.५० प्रतिशत बोनश र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।

रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया