काठमाडौं -प्रभु बैंकले लाभांश घोषणा गरेको छ ।बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ८ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६.५ र नगद १.५ प्रतिशत रहेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पार...}
काठमाडौंं - मंसिर महिनामा पनि बैंकहरूकाे ब्याजदर नघट्ने भएकाे छ ।नेपाल बैंकर्स संघकाे निर्णय अनुसार बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भद्र सहमति गरेका छन् ।
सहमति अनुसार मंसिरमा पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधि...}
काठमाडौं । ग्लोबल आइएमई बैंक अब देशकै अग्रणी बैंक बन्न लागेको छ । सो बैंकसँग बैंक अफ काठमाण्डू लिमिटेड गाभिने भएपछि अब सो बैंक नम्वर एक बैंक हुने भएको हो ।
दुई बैंक बीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकक...}
काठमाडौंं - गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वषको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।...}
काठमाडौं । बैंकिङ प्रणाली विस्तारै पैसा भित्रन थालेको छ । तिहार बिदापछि बैंकहरुमा पैसा फर्किन थालेको हो ।
नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार एक हप्ताको अवधिमा नै बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँले निक्षेप बढेको छ । कात्तिक ११ गतेदेखि १८ गतेको अवधिमा निक्षेप वृद्धि भई ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुग...}