आरएमडीसी लघुवित्त वित्तीयको आकर्षक लाभांश घोषणा

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तपुँजीको २७।३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरको छ ।

कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकबाट चुक्तापुँजीको २६ प्रतशित बोनस सेयर र कर प्रयोजनका लागि १।३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई अबको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ छ । 

प्रतिक्रिया