काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको...}
अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सहजता आएको बताएका छन्। अर्थतन्त्रमा केही समस्या भए पनि क्रमशः समाधान हुँदै जाने बताए।
आइतबार दमक महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री महतले सरकारले अर्थतन्त्रमा देखिएको समस्या क्रमशः समाधान गर्दै गरेको बताएका हुन्। 'अर्थतन्त्रको राजमार्गलाई...}
काठमाडौं- कुनै समय शाखा विस्तार गर्न आक्रामक बनेका बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय शाखा बन्द गर्न भन्दै राष्ट्र बैंकमा धमाधम आवेदन दिन थालेका छन् ।
७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ शाखा विस्तार गरी वित्तीय पहुँच बढाउन राष्ट्र बैंकले समेत शाखा विस्तारलाई मौद्रिक नीतिमार्फत प्राथमिकता...}
काठमाडौं । कुल ५० करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने सहकारी संस्थाहरु अव नेपाल राष्ट्र बैंकको नियमन दायरामा आउने भएका छन् । सेयरपूँजी वा कारोबारको आकार ५० करोड नाघेमा त्यस्ता संस्था केन्द्रिय बैंकको नियमन दायरामा आउनु पर्ने व्यवस्था सहितको विधेयक संसदको तल्लो सदनले पारित गरेको छ ।
बुधबार बसेक...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट ९डीमल खण्ड० अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।
फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा (ख्क्ष्क्ब्) डेबिट...}