काठमाण्डौ । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापनमा चुनौतीहरू बढिरहेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग घट्दै गएपछि तरलता व्यवस्थापन समस्या गहिरिएको छ।
रेमिट्यान्स आप्रवाहमा सुधार आएपछि निक्षेपमा वृद्धि भएको छ, तर कर्ज...}
ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्...}
काठमाडौं: बाह्य अर्थतन्त्रको सुदृढताका बाबजुद आन्तरिक अर्थतन्त्रको सुस्तताले गर्दा बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढ्न सकेको छैन, जसले वित्तीय प्रणालीमा अत्यधिक तरलताको अवस्था सिर्जना गरेको छ।राष्ट्र बैंकका अनुसार भदौ ५ गतेसम्म वित्तीय प्रणालीमा २ खर्ब ४४ अर्ब ४३ करोड ५२ लाख रुपैयाँ अधिक त...}
काठमाडौं–वित्तीय क्षेत्रमा अनुभवी खिलेन्द्र पौडेल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ)नियुक्त भएका छन् । आइएमई लिमिटेड र जिएमईको मर्जरपछि पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् । पौडेलको वित्तीय क्षेत्र...}
काठमाडौं - केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता घटाउन १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेपछि, बैंकहरुले दोब्बर रकम अर्थात् १ खर्ब ९६ अर्ब रुपैयाँको आवेदन दिएका छन्।
२१ दिन अवधिको लागि जारी गरिएको यस उपकरणमा बैंकहरुले २.८० प्रतिशतदेखि २.९७ प्रतिशतसम्मको ब्याजदर तोके...}