काठमाण्डौ- हिजो मात्र आईपीओ निष्कासनको अनुमती पाएको ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघको तेस्रो सातादेखि साधारण शेयर निष्कासन गर्ने भएको छ ।
सो कम्पनीले १ अर्व ८० करोड भन्दा धेरैको शेयर निष्कासन गर्ने अुनमती मागेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरू तथा स्थानी...}
काठमाडौ – शुक्रवारदेखि विक्रीमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार शुक्रवारसम्म ८ हजार ७६१ आवेदकबाट १९ करोड ५६ लाख ३७ हजार ३०० इकाई खरिदको लागि आवेदन परेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अं...}
काठमाडौ – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको माघ ४ गते सम्पन्न ४९ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद...}
काठमाण्डौ । नेप्सेको किर्तिमानी यात्रा निरन्तर जारिरहेको छ । यसै विच कारोबारको दोस्रो दिन सोमबार नेप्से करिव १८ अंकले बृद्धिहुँदै २३ सय ३२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यस्तै यो साता कारोबार रकम पनि बढेर ६ अर्व माथी पुगेको छ । आज कारोबार भएका २ सय ७ कम्पनीहरुमा अधिकांस कम्पनीका शेयर सदस्यहरु...}
काठमाण्डौ–नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)मा करिब साढे ६ करोड कित्ता बढी आवेदन परेको छ । निफ्राले सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आइपीओ आह्वान गरेकोमा ११ लाख ८० हजार ११० आवेदकबाट १४ करोड १९ लाख ५२ हजार १४० कित्ता खरि...}